Main
कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो
७ माघ, काठमाडौं । कृषि विकास बैंकको नाफामा २९ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ छ । यस्तो नाफा गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी नै १ अर्ब घट्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।