Main
‘प्रोभिजन’ बढ्दा एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट
७ माघ, काठमाडौं । एनआईसी एसिया बैंकको नाफा ९२ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १५ करोड १७ लाख रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ९० करोड रुपैयाँ थियो । कम्पनीको नाफामा उच्च गिरावट आउनुको प्रमुख कारण संभावित…
– यस समाचारको श्रोत : Online Khabar हो ।