Main
वैदेशिक रोजगारमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो
८ माघ, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरेको हो । उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन…
– यस समाचारको श्रोत : Online Khabar हो ।