Main
६ महिनामा २५ अर्ब ‘एफडीआई’ प्रतिबद्धता, ३५४ उद्योग दर्ता
उद्योग विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।