Main

लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौं : योगेश भट्टराई

‘कांग्रेस र हामीले मिलेर सरकार बनाएका छौं । संविधान संशोधन गर्छौं भनेका छौं । अब संविधान संशोधन गर्दा एउटा यो प्रस्ताव पनि राखौं । किनकि लेखा समिति सभापतिको विषयमा कचकच किन गरिराराख्ने ? एउटा धारा नै राखिदिऔं,’ समिति बैठकमा भट्टराईले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button