Main
६ महिनामा २५ अर्ब ‘एफडीआई’ प्रतिबद्धता, ३५४ उद्योग दर्ता
८ माघ, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा कुल…
– यस समाचारको श्रोत : Online Khabar हो ।