Main
दुई मिनेट मात्रै रिसाउँदा पनि शरीरमा के हुन्छ ?
रिस एक प्राकृतिक प्रतिक्रिया हो, जसले हामीलाई केही ठीक छैन भनेर बताउँछ । कोही मानिसको स्वभाव यस्तो हुन्छ कि उनीहरू धेरै छिट्टै रिसाउँछन् भने कोही मानिस रिसलाई नियन्त्रण गर्छन् । तर जब अत्यधिक रिस अनुभव हुन्छ, यो स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । रिस यस्तो भावना हो जसले व्यक्तिलाई मानसिक र शारीरिक रूपमा असर गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।