Main
०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
८ माघ, काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय एमालेले गरेको हो । मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए । यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।