Main
‘राइट टु प्रोटिन रन’ हाफ म्याराथनमा ८ हजार सहभागी हुने
९ माघ, काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार भन्दा बढीको सहभागिता रहने भएको छ । प्रतियोगिताको तयारीबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक सितलकाजी श्रेष्ठले शनिबार हुने हाफ म्याराथनमा ८ हजार भन्दा बढीको सहभागिता रहने जानकारी गराएका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।