Main
सुध्रिएन कर्णालीको बजेट कार्यान्वयन, ६ महिनामा ८.९० प्रतिशत खर्च
१० माघ, सुर्खेत । कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिएको छ । चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि प्रदेश सरकारले पुँजीगत खर्च जम्मा ८.९० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा प्रदेश सरकारले मात्र ८.९० प्रतिशत पुँजीगत बजेट खर्च गरेको देखिन्छ । पुस मसान्तसम्म आइपुग्दा केवल १ अर्ब ६६…
– यस समाचारको श्रोत : Online Khabar हो ।