Main
अस्थायी गर्भनिरोधक साधनले निःसन्तानको जोखिम गराउँछ ?
दम्पतीको लामो समयसम्म प्रयास गर्दा सन्तान भएन । यसको दोष गर्भनिरोधकको साधनलाई दिइन्छ । सन्तानको योजना तत्कालको लागि नबनाएका तर विवाह गरेको केही वर्ष भएका दम्पतीलाई गर्भनिरोधक साधनको प्रयोगले पछि सन्तान हुँदैन भनेर बारम्बार नातागोता र साथीभाइले भनिरहेकै हुन्छन् । कतिपय दम्पतीले हाल यस्तै भाष्य सुनिरहेको हुनसक्छ । यसले त्यस्ता कैयौं दम्पतीलाई सन्तान नै नहुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।