Main
कुमारी बैंक र लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा बैंकका ग्राहकलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया तथा एक्स–रे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।