Main
डिल्लीबजारको गार्मेन्टबाट तन्ना चोरोपमा चार जना पक्राउ
१० माघ, काठमाडौं। डिल्लीबजारको आनन्द गार्मेन्टबाट कपडा चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ क्षेत्रपाटी बस्ने २८ वर्षीय निरज मोदी, कालिमाटी बस्ने ४६ वर्षीय सुरेश सहनी, सिन्धुपाल्चोक घर भइ काठमाडौं बस्ने ३३ वर्षीय पदमलाल श्रेष्ठ र भारतको बिहार भइ काठमाडौं गौशाला बस्ने ५३ वर्षीय अबदुल रहमन छन् । उनीहरुलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।