Main

६ महिनामा काठमाडौं महानगरको खर्च जम्मा १७ प्रतिशत

महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो गत आव सोही अवधिको दाँजोमा १७.५८ प्रतिशतमात्र हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button