Main

जनताको बुझाइ : उपलब्धि स्वाभाविक, समस्याको कारक नेता

मानिसले हासिल गरेका उपलब्धिलाई स्वाभाविक ठानेर ग्रहण गरिरहेका छन् । दल र नेतालाई समस्याका कारक ठानिरहेका छन् । यो असन्तुष्टिले प्रणालीलाई नै तल–माथि त गर्दैन तर निराशाको निरन्तरता भयो भने स्थिरता खलबलिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button