Main
प्रधानमन्त्रीको स्वास्थ्यबारे के भन्छन् चिकित्सक ?
१० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि बालुवाटारमा आराम गरिरहेका छन् । चिकित्सकका अनुसार चिसोका कारण रुघाखोकीले ग्रस्त बनाएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले मौसमी रुघाखोकी कारणले आराम गरिरहेको जानकारी दिइन् । ‘उहाँलाई रुघाखोकीले गालेको छ । बोल्न असहज भएको छ,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।