Main
बिर्सिने रोग ‘अल्जाइमर’ महिलालाई किन बढी देखिन्छ ?
कतिपय वृद्धको व्यवहार बच्चाको जस्तै हुन्छन् । उनीहरुलाई पहिलेका कुरा मात्र होइन । दैनिक भइरहेको गतिविधिबारे पनि पत्तो हुँदैन । यस्तो अवस्थालाई बुढेसकाल लागेको भनेर भन्ने गरिन्छ । के यो बुढेसकालको संकेत मात्र हो ? यस्तो किन हुन्छ ? विज्ञानले यस्तो समस्यालाई ‘अल्जाइमर’ नाम दिएको छ । अल्जाइमर एक गम्भीर स्नायु रोग हो। जसले विस्तारै…
– यस समाचारको श्रोत : Online Khabar हो ।