Main
सत्ता पक्षका नेतालाई सांसद गौतमको आग्रह : न्यूनतम राजनीतिक संस्कार कायम गर्नुस्
१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले न्यूनतम राजनीतिक संस्कार कायम राख्नु नेताहरूलाई आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म भन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध छ ।’ सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको उनको आरोप छ । दूषित मनसाय राखेर अभियोजन गर्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।