Main
रविको पक्षमा बहस गर्दै रमण श्रेष्ठले उठाए अनुसन्धान कार्यविधिमाथि प्रश्न
१३ माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीका तर्फबाट बहस जारी छ । गत बुधबारबाट जारी बहसमा अहिले रास्वपा सभापति रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् । थुनछेक बहसका क्रममा उनले अनुसन्धानको कार्यविधिमाथि प्रश्न उठाएका छन् । उनले मन्त्रिपरिषद्ले निर्णय गरेर प्रहरी मुख्यालय हुँदै अघि बढेको अनुसन्धान वस्तुपरक र…
– यस समाचारको श्रोत : Online Khabar हो ।