Main

भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ता धर्नामा बसेका छन् । सर्लाहीका नेता कार्यकर्ता काठमाडौं आएर पार्टी कार्यालयमा आइतबार धर्ना दिइरहेका छन् । जिल्ला सभापति सिंह दोषी ठहर भएकाले हटाउन माग गरेका छन् । सिंह वन मुद्दामा भ्रष्टचार ठहर भएका व्यक्ति हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button