Main
चितवन बारमा ५० वर्षपछि पहिलो महिला अध्यक्ष बनिन् फुलमाया रानाभाट
१३ माघ, चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकाछन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ८१ मत प्राप्त गर्दा सिलवालले…
– यस समाचारको श्रोत : Online Khabar हो ।