Main
प्रधानमन्त्रीसँग एमाले मुख्य सचेतकको छलफल
१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको छ । उनीहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवर्ता भएको हो । भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका विषयमा छलफल भएको जनाइएको छ । हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ । त्यसअघि सभामुख देवराज घिमिरेले सत्तापक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।