Main
महिला टी-२०आई सिरिजका लागि इन्दुको कप्तानीमा नेपाली टोली घोषणा
१३ माघ, काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा यू-१९ महिला विश्वकप खेलेका दुई खेलाडी पनि परेका छन् । पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर…
– यस समाचारको श्रोत : Online Khabar हो ।