Main
संसदीय समितिमा विधेयक होल्ड हुँदा असहज भयो : प्रधानमन्त्री
१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहजता भएको बताएका छन् । संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार बिहान मुख्य सचेतक बर्तौला प्रधानमन्त्री निवास…
– यस समाचारको श्रोत : Online Khabar हो ।