Main

एन्फा कार्यसमिति बैठक बोलाउन सदस्यहरूको माग

१३ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउनका लागि सातजना सदस्यले पत्रमार्फत सामूहिक माग गरेका छन् । उनीहरूले विभिन्न आठ एजेन्डामाथि छलफल गर्नका लागि बैठक बोलाउन माग गरेका हुन् । एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्‌का तथा दुई उपाध्यक्ष दिर्घ बहादुर केसी र विराटजंग शाहीसहित चार सदस्यहरूले पत्र बुझाएका हुन् । एन्फा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button