Main
रुपन्देही अदालतबाहिर रविको प्रतिक्रिया- मेरो भन्नु केही छैन, बेला आएपछि बोल्छु
१३ मघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका छन् । रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको थियो । न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासले सुप्रिम सहकारी प्रकरणमा उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । सो आदेशलगत्तै रविले बैंक…
– यस समाचारको श्रोत : Online Khabar हो ।