Main
निर्धारित समयमा अखिल क्रान्तिकारीको मतगणना सुरु हुन सकेन
१४ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा विवाद साम्य नहुँदा निर्धारित समयमा मतगणना सुरु नहुने भएको छ । मधेशको मतगणनाको विवाद साम्य भएपनि मसीको विवाद कायम रहेकाले गणना सुरु हुन नसकेको विद्यार्थी नेताहरूले जानकारी गराएका छन् । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका…
– यस समाचारको श्रोत : Online Khabar हो ।