Main
राप्ती गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम
१४ माघ, चितवन। दाङको राप्ती गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा…
– यस समाचारको श्रोत : Online Khabar हो ।