Main

चिकित्सा शिक्षा : आवासीय चिकित्सकको समस्या कसरी सम्बोधन गर्ने ?

एमबीबीएस एवम् काउन्सिलको चिकित्सा दर्ता लाइसेन्स परीक्षा उत्तीर्ण भइसकेका चिकित्सकहरू चिकित्सा शास्त्रको विभिन्न विधामा अध्ययन तालिमको निम्ति भर्ना हुन्छन्। यो अवधि सामान्य रूपमा तीन वर्षको हुने गरे पनि अझै अति विशिष्टस्तरको उपाधि हासिल गर्न थप तीन वर्ष अध्ययन तालिममा प्रविष्ट हुनुपर्ने हुन्छ। अस्पतालको विशेषज्ञ सेवा प्रवाहमा मुख्य भूमिका निर्वाह गर्ने त्यस्ता चिकित्सकहरूबाट निजी संस्थाहरूले कार्यक्रम अनुसार नेपालमा विगतमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button