Main
टिकटकको शेयर माइक्रोसफ्टले किन्ने ट्रम्पको संकेत
१५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् । उनलाई पत्रकारहरुले सोधेको एक प्रश्नमा माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल चलाएको हो ? भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘हो । टिकटकमा साँच्चै रुचि छ ।’ उनले टिकटक खरिदका लागि मोलमोलाइको होड…
– यस समाचारको श्रोत : Online Khabar हो ।