Main

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने सडकमा गाउँपालिकाले तोक्यो चर्को सेवा शुल्क

१५ माघ, काठमाडौं । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ । गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ । उदाहरणका लागि ४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button