Main

अध्यादेशबारे सरकार- संसद् छलेर भागेका होइनौं, बदनियत छैन

१५ माघ, काठमाडौं । सरकारले संसद् छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारेको छ मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो प्रष्टिकरण दिएका हुन् । उनले अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको जिकिर गरे । ‘यो सरकारको संवैधानिक अधिकार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button