Main
प्रचण्डको स्पष्टीकरण- समाजवादी मोर्चामा मेरो अरुचि होइन
१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरू एउटै केन्द्र बनाउने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘रणनीतिक दृष्टिकोणले एउटै केन्द्र बनाउने उद्देश्यबाट बिमुख हुन हुँदैन । कहिलेकाहीँ कमरेडहरूले मलाई ताकेर अलिकति अरुचि…
– यस समाचारको श्रोत : Online Khabar हो ।