Main
राष्ट्रिय बुद्धिचाल स्पर्धामा रुपेश र सिन्दिराको स्पष्ट अग्रता कायम
१५ माघ, काठमाडौं । हेटौंडामा सञ्चालन भइरहेको २५औं पुरूष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत तेस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। जसमा एफएम रुपेश जैसवालले ४.५ अंक बनाउँदै स्पष्ट १ अंकको अग्रता कायम गरेका छन्। मंगलबार सम्पन्न भएको खेलमा रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन्। राजनले रुपेशविरूद्ध २३औं चालमा रुक…
– यस समाचारको श्रोत : Online Khabar हो ।