Main

सबै भूमिहीनले ३ वर्षभित्रै लालपुर्जा पाउँछन् : अध्यक्ष रिजाल

१५ माघ, धनगढी । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले ३ वर्षभित्रै भूमिहीनहरुले लालपुर्जा प्राप्त गरिसक्ने बताएका छन् । भूमि सम्बन्धी समस्याका सम्बन्धमा सुदूरपश्चिमका विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेका रिजालले वास्तविक भूमिहीनहरुले तीन वर्षभित्र नै लालपुर्जा प्राप्त गर्ने बताएका हुन् । उनले भने, ‘ देशभरीबाट लालपुर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button