Main
एपीएफकी रश्मि सर्वाधिक गोलकर्ता
१६ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी रश्मिकुमारी घिसिङ एन्फा महिला लिगकी सर्वाधिक गोलकर्ता बनेकी छिन् । उनले लिगभर कुल ३५ गोल गरिन् । एपीएफले बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाईई ४–० ले पराजित गर्दै अपराजित रहेर च्याम्पियन बनेको हो । रश्मिले नगद ५० हजार प्राप्त गरिन् । रश्मिले पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।