Main
एपीएफकी सविता महिला लिगको सर्वोत्कृष्ट खेलाडी
१६ माघ, काठमाडौं । नेपाल एपीएफ क्लबकी सविता राना मगर एन्फा महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । सविताले एपीएफलाई लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सविताले नगद १ लाख प्राप्त गरेकी छिन् । एपीएफले अपराजित रहँदै एन्फा लिगको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फर्म्याटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।