Main
साहित्य क्षेत्रमा तीन वटा राष्ट्रिय पुरस्कार घोषणा
१६ माघ, काठमाडौं । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले ‘पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रम’ नै राखेको हो । मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट नन्दलाल स्मृति साहित्य पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कार राशि ११ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।