Main
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
१८ माघ, काठमाडौं । कञ्चनपुर, लमजुङ र बाँके जिल्लामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।