Main
काठमाडौं जिल्ला अदालतले लियो ‘एक्टर : टेक वन’विरुद्धको मुद्दा फिर्ता
काठमाडौं । काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’विरुद्धको मुद्दा फिर्ता लिएको छ । चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतले शुक्रबार मुद्दा फिर्ताको आदेश आएको जनाएको छ । नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाउँदै अघिल्लो शुक्रबार प्रतिलिपि अधिकारबारेको मुद्दा दायर गरेका थिए । त्यसपछि अदालतले तत्काल फिल्मको प्रदर्शन…
– यस समाचारको श्रोत : Online Khabar हो ।