Main

संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुनु हुँदैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायत आधारभूत विशेषता कमजोर हुन नहुने बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button