Main
२० हजार धरौटीमा रिहा भइन् आशिका तामाङ
१८ माघ, काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङ २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छिन् । जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले अनलाइनखबरलाई बताए । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो । उनीविरुद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।