Main
प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा आश्चर्य लाग्यो : केसी
१८ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको आफ्नै घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले अहिले दैनिक दुई हजार युवाहरू विदेश गइरहेको उल्लेख गरे । मुलुकलाई पुँजीवादले नांगो प्रहार गरिरहेको उनको भनाइ थियो । ‘आफ्ना घोषित सिद्धान्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।