Main
विपिनको डेब्यु एक्सन ‘कर्मा’ चैत २९ मै आउने
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । मंसिर अन्तिम साताबाट सुरु भएको छायांकनको पहिलो चरण दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पुरा गरिएको छ । बाँकी छायांकन काठमाडौंमा हुनेछ । दुई सातामा छायांकन सकिनेछ । छायांकन चरणमै सम्पादन र भीएफएक्सको काम समेत भइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।