Main

सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा डाकेर प्रशिक्षण दिंदै कांग्रेस

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण गर्न लागेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button