Main

बस र माइक्रोबस ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, नौ घाइते

विनयी त्रिवेणी गाउँपालिका– १ दुम्कीबासमा रहेको डिभिजन वन कार्यालयनजिकै बस र विद्युतीय माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button