Main

इस्पान्योलसँग रियल मड्रिडको हार, एट्लेटिकोले मालोर्कालाई हरायो

२० माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले हार व्यहोरेको छ । रियललाई इस्पान्योलले १-० ले हराएको हो । इस्पान्योलको जितमा ८५औं मिनेटमा कार्लोस रोमेरोले गरेको गोल नै निर्णायक बन्यो । रियलले २० भन्दा धेरै अवसरहरू बनाएपनि सदुपयोग भने गर्न सकेन । हारका बाबजुद रियल २२ खेलबाट ४९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button