Main
अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार
२० माघ, काठमाडौं । शुक्रबारकै मूल्यमा आइतबार सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ स्थिर राखेको हो । आइतबार पनि प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला २३०० रुपैयाँ मूल्य बढेको थियो । चाँदीको मूल्य भने ५ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।