Main
नेदरल्याण्ड्सविरूद्ध सिताले लिइन् पाँच विकेट
२० माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेदरल्याण्ड्सविरूद्धको खेलमा नेपालकी अलराउण्डर सिता राना मगरले ५ विकेट लिएकी छन् । उनले नेदरल्याण्ड्सविरूद्ध ४ ओभरमा १२ रन दिएर ५ विकेट लिएकी हुन् । उनको करियरको यो दोस्रो पाँच-विकेट फिगर हो । यसअघि उनले हङकङविरूद्ध सन् २०१३ मा १६ रन दिएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।