Main

कञ्चनपुरमा मृत फेला परेका कलौनी राति साथीहरूसँग छुट्टिएर घर हिँडेका थिए

एसपी जोशीका अनुसार साँझपख महेन्द्रनगर पुगेका उनीहरू मदन चोकबाट छुट्टिएका थिए । कलौनीसँगै धनगढी आएकाहरूले प्रहरीलाई बताएअनुसार हिँडेर घर जाने भन्दै उनी राति गाडीबाट ओर्लिएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button